मदनपोखरा बहुप्राबिधिक शिक्षालय तानसेन -०९, दमकडा , पाल्पाको सन्चालक समितिको बैठक शिक्षालय सन्चालक समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्री तोय नारायण सुबेदिको अध्यक्षता सम्पन्न । बैठकमा शिक्षालय प्रमुख प्रदिप राज पाण्डेले शिक्षालयको बर्तमान अबस्था तथा आगामी रणनिति को बिषयमा बिषय प्रस्तुत गर्नु भएको थियो । सो बैठकमा आमन्त्रीत अतिथिको रुपमा जिल्ला समन्वय समितिका प्रमुख टन्कनाथ खनाल , तानसेन नगरपालिका का उपप्रमुख एबम शिक्षा शाखा प्रमुखको समेत उपस्थिति रहेको थियो।