मदनपोखरा बहुप्राबिधिक शिक्षालय दमकडा पाल्पा को आयोजनामा रिब्दीकोट गाउपालिका वडा न ४ हार्थोक पाल्पामा सिपमुलक निशुल्क बेमौसमी तरकारी उत्पादन तालीम सन्चालनमा रहेको छ । स्थानीय तरकारी उत्पादनमा सकृय २० जना युबाहरु तालीममा सहभागी हुदै आएका छन । रिब्दीकोट गाउपालिका वार्ड नम्बर ४ को समन्वयमा तालीम सन्चालन गरिएको हो