यस शिक्षालयमा ३ वर्षे डिप्लोमा तहका कार्यक्रममा अध्ययन गर्न मिति २०८२ भाद्र २० गतेभित्र अनलाइन मार्फत प्राप्त भएका आवेदकहरुको नतिजा प्रकाशन भएको र सो सम्बन्धमा परिषद् लुम्बिनी प्रदेश कार्यालयले २०८२/०४/२८ मा गरेको सिफारिस योग्यताक्रम मा छनौट हुन सफल भएका विद्यार्थीहरुले २०८२ भाद्र ०६ गते भित्र शिक्षालयमा भर्ना हुनुहुन सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ । भर्ना हुन आउँदा सम्पूर्ण कागजातहरुको प्रतिलिपि १ थान र सक्कल कागजातहरु लिएर आउनु हुन समेत जानकारी गराइन्छ ।
अन्य जानकारीको लागि :-
मदनपोखरा बहुप्राविधिक शिक्षालय Madanpokhara polytechnic Institute तानसेन -०९, पाल्पा ।
सम्पर्क : ९८५७०७१२१८, ०७५-४१२१२७
