प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) लुम्बिनी प्रदेश कार्यालयबाट शिक्षालयको नियमित अनुगमनका लागि आदरणीय निर्देशक श्री अच्युत राज तिमिल्सिना सर , परीक्षा शाखा प्रमुख एबं सूचना अधिकारी डा राजु भुसाल सर , लेखा शाखा प्रमुख श्री नारायण भण्डारी सर तथा कमल प्रसाद पाण्डे सहितको टिमले मदनपोखरा बहुप्राविधिक शिक्षालय को अनुगमन गरी सबै कर्मचारी हरु सँग छलफल समेत गर्नुभएको छ । शिक्षालयको समग्र अवस्था बारे छलफल तथा सहजीकरण एबं सुझाब प्रदान गर्नुभएकोमा सरहरु प्रति विशेष आभार प्रकट गर्दछौं ।
मदनपोखरा बहुप्राविधिक शिक्षालय Madanpokhara polytechnic Institute तानसेन -०९ , दमकडा, पाल्पा ।
