मदनपोखरा बहुप्राबिधिक शिक्षालयको आयोजना तथा माथागढी गाउपालिका वाड न ३ कसेनीको समन्वयमा माथागढी गाउपालिकाको कसेनी सराइ मा सन्चालन भएको बेमौसमी तरकारी उत्पादन तालीमको सहजिकरण तथा सिकाइ उपलब्धि बारे तालीममा सहभागी हरु सङ्ग शिक्षालय प्रमुख प्रदिप राज पाण्डे , तालीम शाखा प्रमुख मिन बहादुर बि क तथा प्रशासकीय सहायक छबिलाल भट्टराइ द्वारा नियमित अनुगमन सम्पन्न भएको छ ।

