यस मदनपोखरा बहुप्राविधिक शिक्षालय शिक्षालयका लागि आर्थिक वर्ष २०८२/०८३ मा आवश्यक पर्ने सर – सामाग्रीहरू उपलब्ध गराउन इच्छुक फर्महरुले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र शिक्षालयको प्रशासन शाखा वा इमेल ठेगानामा रित पूर्वक आवेदन पेश गर्नुहुन सबैको जानकारीको लागि जानकारी गरिन्छ ।
