मदनपोखरा बहुप्राविधिक शिक्षालय मा सञ्चालन भइरहेको डिप्लोमा तहको परीक्षा अनुगमनका लागि शिक्षालयमा आउनुभएका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदी सर , प्रहरी प्रमुख श्री पवन कुमार भट्टराई सर , शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख श्री प्रेम राज खरेल सर लगायतबाट परीक्षा अनुगमन गर्नुका साथै वर्तमान प्राविधिक शिक्षाको अवस्था बारे छलफल समेत सम्पन्न भएको छ ।
मिति : २०८२ भाद्र १७ गते
