नयाँ वर्ष २०८३ को उपलक्ष्यमा शिक्षाप्रेमी सम्पूर्ण सरोकारवाला व्यक्ति , संघ , संस्था सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछौं । प्राविधिक शिक्षा र व्यावसायिक तालिम मार्फत व्यक्तिको सीप , दक्षता वृद्धि गर्दै रोजगार तथा स्वरोजगार बन्दै जीवनमा खुशी र समृद्दी प्राप्त गर्नमा सघाउ पुर्याउने अपेक्षा गर्दछौं । जीवन सरल र समुन्नत बनोस् । शुभकामना ।
– डिप्लोमा इन आई टि ( सूचना प्रविधि )
– डिप्लोमा इन एग्रीकल्चर एनिमल साइन्स ( पशु विज्ञान )
– डिप्लोमा इन एग्रीकल्चर प्लान्ट साइन्स ( बाली विज्ञान )
