मदनपोखरा बहुप्राविधिक शिक्षालय Madanpokhara polytechnic Institute मा संचालन भएको CTEVT को नियमित सेमेष्टर परीक्षाको पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री तोय नारायण सुवेदी ज्यू , नेपाल प्रहरी पाल्पाका प्रमुख श्री नरेन्द्र चन्द ज्यू एबं शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख श्री प्रेमराज खरेल ज्यू बाट स्थलगत अनुगमनका क्रममा।
सो अवसरमा शिक्षालयको अवस्था र हाल गरिरहेको क्रियाकलाप सम्बन्धी विषय र शिक्षालयको भौतिक अवस्थाको विषयमा पनि छलफल भएको थियो ।
